२०८३ बैशाख ५, शनिबार
 

सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घट्यो

prabhu bank home loan

काठमाडौँ –  आज सुनको मूल्य  घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर ९४ हजार ५०० रुपैयाँमा कारोबार हुने भएको छ भने ९४ हजार २०० रुपैयाँ रहेको तेजावी सुन आज घटेर ९४ हजार रुपैयाँमा कारोबार हुने भएको छ ।

यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको महासंघले जनाएको छ । सोमबार प्रतितोला एक हजार १८५ रुपैयाँ रहेको चाँदी आज भने एक हजार १७५ रुपैयाँमा कारोबार हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

1 × 2 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने