२०८३ बैशाख ५, शनिबार
 

धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई महानगरले २५ हजार जरिवाना तिरायो

prabhu bank home loan

काठमाडौं – काठमाडौं महानगरपालिकाले रातोपुलस्थित धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई जरिवाना तिराएको छ।

प्राक्टिकल बे‍स्ट सोलुसन प्रालिलाई महानगरले २५ हजार रुपैयाँ जरिवाना तिराएको मेयर बालेन शाहले फेसबुक मार्फत जानकारी ‍दिएका छन्।

शाहले कुनै पनि अवाञ्छित कार्यहरू कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन जरूरी भएको बताएका छन्। शाहले त्यस्ता कार्यहरू सार्वजनिक गरेर महानगरसम्म पुर्‍याइदिएकोमा धन्यवाद प्रकट गरेका छन्।

आगामी दिनहरूमा यस्ता कार्य नदोहोर्याउन र गरेको देखेमा यसरी नै सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिन पनि शाहले अनुरोध गरेका छन्।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

nine + seven =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने