२०८३ बैशाख १७, बिहिबार
 

अर्थमन्त्री शर्मामाथि छानविन गर्न ११ सदस्यीय समिति गठन गर्ने निर्णय

prabhu bank home loan

काठमाडौं – बजेट बनाउँदा बिचौलिया प्रवेश गराइएको विषयमा अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न ११ सदस्यीय समिति बनाउने निर्णय भएको छ ।

बुधबार बसेको सर्वदलीय बैठकले अर्थमन्त्री शर्मामाथि छानविन गर्न ११ सदस्यीय समिति नै गठन गर्ने निर्णय गरेको हो ।

समितिमा प्रमुख प्रतिपक्षी दल एमालेबाट ४ जना, नेपाली काँग्रेसबाट २, माओवादी केन्द्रबाट २ जना, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक एक जना सदस्य राख्ने सहमति पनि भएको छ।

विभिन्न दलहरुले समिति सदस्य चयन गरेपछि सभामुखले सभामा उक्त सहमति प्रस्तुत गर्ने छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

14 + 11 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने