२०८३ बैशाख ८, मङ्लबार
 

आयोगमा दर्ता भयो रवि लामिछानेको स्वतन्त्र पार्टी

prabhu bank home loan

काठमाडौं – रवि लामिछानेले गठन गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । शुक्रबार आयोगले उक्त दललाई दर्ता गर्ने निर्णय गरेको हो । उनको पार्टीकाे दर्ता नम्बर १८७ रहेकाे छ ।

सञ्चारकर्मलाई छोडेर लामिछानेले ७ असारमा पार्टी खोलेको घोषणा गर्दै आयोगमा औपचारिक रूपमा दर्ताका लागि निवेदन दिएका थिए । लामिछानेले निवेदन दिएको १० दिनमै आयोगले दल दर्ता गरेको छ ।

पार्टीको नामलाई लिएर उत्पन्न विवाद किनारा लगाउँदै आयोगले सोही नामलाई मान्यता दिएको हो ।

पार्टीका प्रवक्ता मुकुल ढकालले प्रस्तावित चुनावचिन्ह गोलाकारभित्रको घण्टी पाएको बताए । यो चुनावचिन्ह अरु पार्टीले नपाएकाले आयोगले स्वीकार गरेको छ ।

 

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

three × four =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने