२०८३ बैशाख ६, आइतवार
 

धादिङको थाक्रेमा पहिरोले एक घरमा क्षति

prabhu bank home loan

धादिङ –  धादिङको थाक्रे गाउँपालिका वडा नं ३ बेशिमल्डुङमा पहिरो खसेर एक घरमा क्षति पुर्‍याएको छ ।

आज साँझ ५ बजे घरमाथिबाट खसेको पहिरोले गोबिन्द अधिकारीको घरमा क्षति पुर्‍याएको थाक्रे ३ का वडा अध्यक्ष विजय तामाङले जानकारी दिनुभयो ।

पहिरोले क्षति पुर्याएको घरपरिवारलाइ वडाले क्षतिपूर्ति र राहतको व्यवस्था गर्ने वडा अध्यक्ष विजय तामाङले बताउनुभएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

6 + 12 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने