२०८३ भदौ १७, बुधबार
 

धादिङमा करेन्ट लागेर एक महिलाको मृत्यु

prabhu bank home loan

धादिङ – धादिङको थाक्रे गाउँपालिका वडा नम्बर–१ कार्कीडाँडामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

मकै गोडेर घर फर्किेने क्रममा हाइटेन्सन लाइनको करेन्ट लागेर ४३ वर्षीया मिरा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

करेन्ट लागेर मकैबारीमा ढलिरहेको अवस्थामा फेला परेपछि उपचारको लागि धार्के स्थित शिव दर्शन अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

nine + 1 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने