२०८३ जेष्ठ १८, सोमवार
 

धादिङको थाक्रेमा ट्रकले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु

prabhu bank home loan

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको थांक्रे गाउँपालिका–१ ढाँडेमा ट्रकले अटोलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको ना ६ ख १२७२ नम्बरको ट्रकले विपरीत दिशामा गुडिरहेको वाग्मती प्रदेश ०३–००१ ह १८१७ नम्बरको अटोलाई ठक्कर दिएको हो ।

दुर्घटनामा  नीलकण्ठ नगरपालिका वडा नम्बर ५ फ्याक्से घर भई बेलकोटगढी नुवाकोट बस्ने ३० वर्षका अटोचालक कमल श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

17 − 14 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने