२०८३ असार ८, सोमवार
 

प्रधानमन्त्री देउवाले बालेनलाई भने- हाम्रो पूर्ण समर्थन हुनेछ

prabhu bank home loan

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहसँग भेटघाट गरेका छन् । बुधबार प्रधानमन्त्री निवास पुगेर शाहले प्रधानमन्त्री देउवालाई भेटघाट गरेका हुन् । प्रधानमन्त्री देउवाले उनलाई मेयर भएको बधाई समेत दिएका थिए ।

तपाईले चमत्कार गर्नुभयो । म खुसी छु । पाँच वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुनेछ,’ मेयर बालेनका सहयोगी कुमार व्यञ्जनकारले भने,‘काम पर्दा मलाई २४ घण्टा नै सम्झन सक्नुहुनेछ ।

कार्यपालिकामा नि काँग्रेस को बहुमत छ विकासको काममा सहयोग हुनेछ । फोहोर व्यवस्थापनको लागि जे जे उपाय छ लगाउनुहोला ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

4 × 5 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने