२०८३ बैशाख १७, बिहिबार
 

बालेन पुगे फोहोर थुप्रिएको सिस्डोल र बञ्चरेडाँडा

काठमाडौंको फोहोर समस्या होला त समाधान

prabhu bank home loan

काठमाडौं – काठमाडौं महानगरपालिकाको नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) विजयी घोषणासँगै सिस्डोल र बञ्चरेडाँडाको अवलोकन गर्न पुगेका छन्।

शुक्रबार विजय र्यालीपछि मेयर बालेन शाह काठमाडौं उपत्यकाबाट फोहोर लगेर विसर्जन गरिने ठाउँ सिस्डोल र बञ्चरेडाँडाको अवलोकन गरेका छन् ।

बालेनले काठमाडौंको फोहोर समस्यालाई दीर्घकालीन समाधान नगरी जितको उत्सव नमनाउने, खादा र माला नलाउने साथै अन्तर्वार्ता समेत नदिने घोषणा गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

19 + 9 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने