२०८३ बैशाख १७, बिहिबार
 

काठमाडौं महानगर : बालेनको अग्रता कायमै

prabhu bank home loan

काठमाडौं – काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता कायमै रहेको छ । पछिल्लो प्राप्त मतगणनाअनुसार बालेनले ४६९६६ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वीद्वय गठबन्धनकी साझा उम्मेदवार सिर्जना श्रेष्ठले २८१४१ र नेकपा एमालेका केशव स्थापितले २७२८६ मत पाएका छन् ।

बालेन सिर्जनाभन्दा १८८२५ मतले अघि रहेका छन् भने स्थातिभन्दा १९६८० मतले अघि रहेका छन् । यस्तै, मेयरकै प्रत्यासी सुमन सायमी (स्वतन्त्र) ले ६१९३ मत पाएका छन् भने राप्रपाका मदनदास श्रेष्ठले २९९६ मत ल्याएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

20 + thirteen =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने