२०८३ भदौ २०, शनिबार
 

काठमाडौं महानगरमा बालेनले कटाए ६००० मत

prabhu bank home loan

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ६ हजार २०७ मत कटाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयको अद्यावधिक विवरणअनुसार अहिलेसम्म साह पहिलो स्थानमा छन् ।

 

दोस्रोमा एमालेका केशव स्थापित छन् । उनले ३२४३ मत प्राप्त गरेका छन् । सिर्जना सिंह तेस्रो स्थानमा छिन् । उनले २८८५ मत प्राप्त गरेकी छन् । काठमाडौं महानगरपालिकाको १, २, ३, ४ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

twelve − five =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने