२०८३ भदौ २०, शनिबार
 

काठमाडौं महानगर : बालेनले कटाए ३१०० मत

prabhu bank home loan

काठमाडौं – काठमाडौं महानगरपालिकामा जारी मतगणनाका क्रममा उम्मेदवारबीच रोचक भिडन्त देखिएको छ ।

लौरो चिन्ह पाएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)को अग्रता तीव्र गतिमा अघि बढिरहेको छ । उनलाई नेकपा एमालेका केवश स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहले पछ्याइरहेका छन् ।

पछिल्लो मतगणनाअनुसार बालेनले ३११० मत ल्याउँदा स्थापितले १६४५, सिर्जनाले १६०२, राप्रपाका मदनदास श्रेष्ठले १६५ मत पाएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

2 × one =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने