२०८३ भदौ २०, शनिबार
 

ललितपुरमा चिरीबाबुलाई नै निरन्तरता दिने कांग्रेसको निर्णय

prabhu bank home loan

काठमाडौँ : ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले चिरिबाबु महर्जनलाई नै दोहोर्याउने निर्णय गरेको छ । अघिल्लो स्थानीय चुनावबाट जितेका महर्जनलाई नै निरनतरता दिने निर्णय भएको बताइएको छ ।

मेयरको टिकट पाएपछि महर्जनले आज दिउँसो जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्ने तयारी गरेका छन् । उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाले नै अगाडि सारेको बताइएको छ ।

अघिल्लो स्थानीय निर्वाचन (२०७४) मा महर्जन एमालेका हरिकृष्ण व्यञ्जनकारलाई ३२६ मतान्तरले हराउँदै मेयरमा निर्वाचित भएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

six + three =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने