२०८३ असार ९, मङ्लबार
 

सत्ता गठबन्धनमा जुटेन सहमति, भोलि फेरि बैठक बस्ने

prabhu bank home loan

काठमाडौं – महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवारमा भागवण्डा टुंग्याउने उद्देश्यले बसेको सत्तारुढ गठबन्धनको बैठकमा सोमबार पनि सहमति जुटेन ।

 

विहान र साँझ गरी दुई पटक बसेको गठबन्धनका शीर्ष नेताको बैठकले सहमति जुटाउन नसकेपछि मंगलबार पुन बैठक बस्ने बैठकमा सहभागी कांग्रेस नेता तथा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

 

‘सबै ठाउँमा सहमति जुट्न सकेन भोलि साढे ११ बजे बैठक बसेर टुंग्याउँछौं’ उनले पत्रकारहरुसँग भने ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

8 − six =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने