२०८१ बैशाख १, शनिबार
 

माध्यमिक तह शिक्षक अध्यापन अनुमतिको विज्ञापन खुला

काठमाडौं – शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुलाएको छ। आयोगले आज एक सूचना जारी गर्दै नियमावली, २०५७ को नियम ९ को उपनियम १ को खण्ड ग वा नियम ९ को उपनियम ७ बमोजिम माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुलाएको जनाएको छ ।

 

आयोगले योग्यता र तालिम वा योग्यता पुगेका उम्मेदवारले आजदेखि वैशाख २९ गतेसम्म दरखास्त दिन सकिने जनाएको छ। यस्तै दोब्बर दस्तुर तिरी जेठ ५ गतेसम्म दरखास्त दिन सकिने पनि आयोगले जनाएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

fourteen − ten =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने