२०८३ बैशाख ८, मङ्लबार
 

सुनको मूल्य ८ सयले बढ्याे

prabhu bank home loan

काठमाडौं –  मंगलबार सुनको भाउ ताेलामा ८ सयले बढेकाे छ। ८ सय रुपैयाँले बढेर १ लाख ३ सय रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन प्रतिताेला ९९ हजार पाँच सय रुपैयाँमा काराेबार भएकाे थियाे।

 

मंगलबार तेजावी सुनको भाउ तोलाको ९९ हजार ८ सय रुपैयाँ ताेकिएकाे छ।

 

चाँदीको भाउ भने २० रूपैंयाँले बढेकाे छ। मंगलबार एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेकाे हाे।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

2 + 14 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने