२०८३ बैशाख ८, मङ्लबार
 

ब्रिलियन्ट क्याम्पसमा रक्तदान कार्यक्रम हुँदै

prabhu bank home loan

काठमाडौं – ब्रिलियन्ट क्याम्पसमा बिएसडब्लु अध्ययनरत विद्यार्थीहरुको समुह ‘द फायरफ्लाइज’ ले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

‘लायन्स क्लब अफ काठमाडौंको सहकार्यमा साउन २६ गते विहिबार बिहान ७:३० देखि दिउँसो १२:०० बजेसम्म सिफलस्थित ब्रिलियन्ट क्याम्पसमा रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हो ।

पढाइसँगै विद्यार्थीहरु सामाजिक कार्यमा पनि सक्रिय हुनुपर्छ भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गर्न लागिएको हो ।

हाम्रो एक थोपा रगतले कसैको जीवन बच्न सक्ने हुँदा रक्तदान कार्यक्रममा सहभागी हुन विद्यार्थीहरुले अनुरोध गरेका छन् ।

यो रक्तदान कार्यक्रमले विभिन्न कारणबस देखिएको रगतको अभाबलाइ केही हदसम्म सहजता दिने विद्यार्थीहरुको विश्वास रहेको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

7 + 1 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने