२०८३ बैशाख ८, मङ्लबार
 

मंगलवार सार्वजनिक बिदा

prabhu bank home loan

काठमाडौं – साउन शुक्ल पञ्चमी (नाग पञ्चमी) का दिन कर्णालीमा सार्वजनिक बिदा दिइने भएको छ ।

कर्णालीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार सूचना जारी गर्दै १७ साउन मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिइएको जनाएको हो ।

यसअघि २९ चैत्र २०७८ मा बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले यस विषयमा निर्णय गरिसकेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

three × 4 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने