२०८३ बैशाख ८, मङ्लबार
 

चितवनमा मोटरसाइकल पल्टिँदा युवकको मृत्यु

prabhu bank home loan

चितवन – चितवनको भरतपुर महानगरपालिका–१६, लप्टनडाँडामा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ ।

गए राति करिब पौने ११ बजे शिवघाटबाट लप्टनडाँडातर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००४ प ३१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय २२ वर्षीय अनिल महतोको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

8 + four =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने