२०८३ बैशाख ८, मङ्लबार
 

प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी र कालो झण्डा

prabhu bank home loan

काठमाडौं – नागरिकता बिधेयक खारेज गर्नुपर्ने भन्दै दुई युवाले प्रधानमन्त्री सहभागी कार्यक्रममा नाराबाजी गरि  कालो झण्डा देखाएका छन् ।

सोमबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित राष्ट्रिय विभुति भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा युवाले नागरिकता बिधेयक खारेज गर भन्दै प्लेकार्ड प्रदर्शनसहित नारा लगाएका हुन् ।

उनले नागरिकता बिधेयक खारेज गर, राष्ट्रियताको रक्षा गरौं, स्वानिधनताको रक्षा गरौ भन्दै नारा लगाएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

18 + 2 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने