२०८३ असार ६, शनिबार
 

सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घट्यो

prabhu bank home loan

काठमाडौँ – पछिल्लो केही दिनयता निरन्तर गिरावट आएको सुनको भाउ आज बुधबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर ९४ हजार ३०० रुपैयाँमा झरेको हो । त्यस्तै, मंगलबार प्रतितोला ९४ हजार रुपैयाँ तोकिएको तेजावी सुनलाई आज ९३ हजार ८०० रुपैयाँ पर्नेछ ।

यता, बुधबार चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले घटेर ११ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ ।

बिहीबार चाँदीको भाउ प्रतितोला ११ सय ७५ रुपैयाँ कायम रहेको थियो । गतसाता निरन्तर बढ्दौ गएको सुनचाँदीको मुल्य यो साता निरन्तर घटदौ आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

sixteen − nine =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने