२०८३ बैशाख १७, बिहिबार
 

सानेपामा कांग्रेस बैठक सुरु : गएन शेखर समूह, बोलायो छुट्टै भेला

prabhu bank home loan

काठमाडौं – सानेपामा अहिले नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । बैठकमा संस्थापन पक्षका नेताहरु मात्र सहभागी रहेका छन् शेखर कोइराला समूह उनको निजी सचिवालयमा आन्तरिक छलफलमा रहेको बुझिएको छ ।

सानेपामा अहिले पार्टीका उपसभापति पूर्णबहादुर खड्को संयोजकत्वमा बैठक चलिरहेको छ । बैठक सोमबारको केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा तय गर्न बसेको बताइएको छ ।

सानेपा बैठकमा कोइराला समूहका उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू जीवन परियार र बद्री पाण्डे सानेपा बैठकमा सहभागी नभएको बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

two × four =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने