२०८३ असार ६, शनिबार
 

राजमार्गमा मलको गाडी रोकेर किसानहरुले गरे मल कब्जा

prabhu bank home loan

धादिङ  – देशभर रासायनिक मलको अभाव भइरहेको बेला पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाको धुनिवेशी नगरपालिकामा किसानहरुले मल कब्जा गरेका छन् ।

भारतबाट काठमाडौँ भित्रिदै गरेको डिएपी र युरिया मलको ट्रक कब्जा गरेर किसानहरुले मल लगेका हुन् । उक्त गाडिबाट करिब ५ सय बोरा मल किसानले कब्जा गरेर लगिएको बताइएको छ ।

धान रोप्ने समयमा पनि मल नपाएको भन्दै आक्रोशित भएका  किसानहरुले मल कब्जा गरेका हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

eighteen − 4 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने