२०८३ जेष्ठ १६, शनिबार
 

असार १ देखि आइतबार विदा नहुने

prabhu bank home loan

काठमाडौं – सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेको छ। आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको हो।

उक्त निर्णय आगामी असार १ गतेदेखि लागू हुनेछ। गत वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै हप्तामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो र उक्त निर्णय जेठ १ गतेदेखि कार्यान्वयनमा आएको थियो।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

3 + fifteen =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने