२०८३ जेष्ठ १६, शनिबार
 

हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट

prabhu bank home loan

काठमाडौं – हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुई वटा रिट निवेदन दर्ता भएको छ।

अधिवक्ताहरु रामशहादुर शाही, सन्तोष भण्डारी, तेजकुमार लोहनी र त्रिलोकबहादुर चन्दले सोमबार सर्वोच्चमा रिट दर्ता गरेका हुन्।

सरकारले हचुवाको भरमा दुई दिन बिदाको घोषणा गरेको भन्दै यसलाई रोक लगाउन रिटमा माग गरिएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

5 × 5 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने