२०८३ भदौ २०, शनिबार
 

बालेन ११२०४ मतले अगाडी

prabhu bank home loan

काठमाडौँ – काठमाडौं महानगरपालिकाको जारी मतगणना अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ११ हजार २०४ मतान्तरले अग्रता लिइरहेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार बालेनले २३ हजार ५८४ मत ल्याएका छन् भने उनलाई पछ्याउँदै एमालेका उम्मेदवार केशव स्थापितले १२ हजार ३८० मत ल्याएका छन् ।

११ हजार ४९९ मत ल्याएर कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छिन् । उपमेयरमा एमालेकी सुनिता डंगोलले १९ हजार ९५६ मत ल्याएर अग्रता लिइरहँदा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६ हजार ३१६ मत पाएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

fourteen − 4 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने