२०८३ भदौ २०, शनिबार
 

काठमाडौं महानगर : बालेन स्थापितभन्दा ८५०२ मतले अघि

prabhu bank home loan

काठमाडौं – काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता कायमै रहेको छ । निकटत्म प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितभन्दा बालेन ८५०२ मतले अघि रहेका छन् ।

पछिल्लो प्राप्त मतगणनाअनुसार बालेनले १७५५८ मत प्राप्त गर्दा स्थापितले ९०५६ मत पाएका छन् । गठबन्धनकी साझा उम्मेदवार सिर्जना श्रेष्ठले ८१२८ मतका साथ बालेन र स्थापितलाई पछ्याइरहेकी छन् ।

उपमेयरतर्फ एमालेकी सुनिता डंगोलको अग्रता तीव्र गतिमा रहेको छ । उनले १५६७४ मत पाउँदा प्रतिस्पर्धी रामेश्वर श्रेष्ठ (एकीकृत समाजवादी) ले ५०१५ मत र बिनिता मगैया (राष्ट्रिय प्रजातन्त्र पार्टी) ले ३४४९ मत पाएकी छन् ।

 

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

eighteen − 2 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने