२०८३ भदौ २०, शनिबार
 

धादिङमा अहिलेसम्म कसले कहाँ जिते ? (हेर्नुहोस्)

prabhu bank home loan

धादिङ – अहिलेसम्म २ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । जिल्लाको खनियावास गाँउपालिकामा कांग्रेसका रणबहादुर तामाङ अध्यक्षमा निर्वाचत भएका छन् भने रुवीभ्याली गाँउपालिकामा माओवादी केन्द्रका रामसिंह तामाङ अध्यक्षमा निर्वाचित भएका छन् । यसैगरी कांग्रेसले २० र माओवादीले १९ वडा अध्यक्षमा जित हासिल गरेका छन् । भने एमालेले ११ वटा वडा अध्यक्षमा जितेको छ । यता नेकपा एकिकृत समाजवादीले ५ वटा वडा अध्यक्षमा जितेको । राप्रपाले ३ वडा अध्यक्ष,स्वतन्त्रले ३ र जनता समाजवादी पार्टीले १ वडा अध्यक्ष जितेको छ ।

हेर्नुहोस् कस्ले कहाँ जिते

१. खनियाबास गाउँपालिका – नेपाली कांग्रेस, रण बहादुर तामाङ

२. रुवीभ्याली गाउँपालिका– माओवादी केन्द्र, राम सिंह तामाङ

पालिका उपाध्यक्षहरु

१. खनियाबास गाउँपालिका–माओवादी केन्द्र, सेक्केमान तामाङ

२. रुवीभ्याली गाउँपालिका– नेपाली कांग्रेस, फेलामा तामाङ

वडा अध्यक्ष विजयी

नेपाली काँग्रेस

१. बेनिघाटरोराङ गाउँपालिका– १ जिवनसिंह तामाङ

२. नेत्रावती डबजोङ गाउँपालिका– १ ठाकुर गुरुङ

३. नेत्रावती डबजोङ गाउँपालिका– २ मिन बहादुर तामाङ

४. नेत्रावती डबजोङ गाउँपालिका–३ सुरेश गुरुङ

५. धुनिवेशी नगरपालिका ३ प्रकाश हमाल

६. गल्छी गाउँपालिका– ४ राजु अधिकारी

७. गजुरी गाउँपालिका– २ दोर्ण कडेल

८. गजुरी गाउँपालिका–३ ऋषिलाल श्रेष्ठ

९. गजुरी गाउँपालिका–४ सुरेन्द्र प्रजा

१०. त्रिपुरासुन्दरी गाउँपालिका–१ भिमप्रसाद भट्ट

११. रुबीभ्याली गाउँपालिका–१ पम्बर तामाङ

१२. सिद्धलेक गाउँपालिका–२ सागर गुरुङ

१३. ज्वालामुखी गाउँपालिका– २ राजु लोप्पा

१४. ज्वालामुखी गाउँपालिका –३ उमेश श्रेष्ठ

१५. खनियाबास गाउँपालिका–४ लिलामान तामाङ

१६. गल्छी गाउँपालिका–६ दिपक कुमार कार्की

१७. ज्वालामुखी गाउँपालिका–६ किशोर सेढाई

१८. रुवीभ्याली गाउँपालिका–५ रम्बा तामाङ

१९. गंगाजमनुा गाउँपालिका–२ बलबहादुर तामाङ

२०. धुनिवेशी नगरपालिका –७ यदुनाथ पाठक

नेकपा माओवादी केन्द्र

१. बेनिघाटरोराङ गाउँपालिका– २ हेम राज भुजेल

२. निलकण्ठ नगरपालिका–१ गणेश गुरुङ

३. नीलकण्ठ नगरपालिका–२ ध्वज बहादुर गुरुङ

४. गंगाजमुना गाउँपालिका–१ बहादुर सिंह तामाङ

५. गल्छी गाउँपालिका–५ सरोज तामाङ

६. गल्छी गाउँपालिका– ३ राजन भुजेल

७. सिद्धलेक गाउँपालिका–१ पेमा लामा

८. धुनिबेसि नगरपालिका– १ मानबहादुर तामाङ

९. धुनीबेसी नगरपालिका– ६ रमेश प्रसाद आचार्य

१०. बेनिघाट गाउँपालिका–४ राजु बहादुर मगर

११. बेनिघाट रोराङ गाउँपालिका– ५ रोशन कुमार सिलवाल

१२. गजुरी गाउँपालिका–१ तारा भण्डारी

१३. गजुरी गाउँपालिका–५ गोबिन्द लामिछाने

१४. नीलकण्ठ नगरपालिका–५ राम बहादुर श्रेष्ठ

१५. गजुरी गाउँपालिका–६ भक्त बहादुर तामाङ

१६. थाक्रे गाउँपालिका–२ टिकाराम तामाङ

१७. बेनिघाट रोराङ गाउँपालिका–६ टेकनाथ सिलवाल

१८. बेनिघाटरोराङ गाउँपालिका–७ कुमार बस्नेत

१९. गजुरी गाउँपालिका–७ बद्री जम्कट्टेल

एमाले

१. गल्छी गाउँपालिका– १ यदुकुमार खतिवडा

२. गल्छी गाउँपालिका– २ षडानन्द खनाल

३. ज्वालामुखी गाउँपालिका–१ कृष्ण गिरि

४. थाक्रे गाउँपालिका– १ श्यामसुन्दर थापा

५. बेनिघाटरोराङ गाउँपालिका–३ भुवन त्रिपाठी

६. नीलकण्ठ नगरपालिका–४ हरि बहादुर श्रेष्ठ

७. खनियाबास गाउँपलिका–५ रविन कुमार तामाङ

८. नेत्रावती डबजोङ गाउँपालिका–४ तिल बहादुर गुरुङ

९. सिद्धलेक गाउँपालिका–३ देवबहादुर पुलामी

१०. त्रिपुरासुन्दरी गाउँपालिका–२ कृष्ण बहादुर खत्री

११. गल्छी गाउँपालिका–७ हरिप्रसाद खतिवडा

नेकपा ए समाजबादी

१. रुबीभ्याली गाउँपालिका– २ रुपा घले

२. धुनिवेशी नगरपालिका –२ लक्ष्यजित तामाङ

३. धुनिवेशी नगरपालिका–४ हरि सुवेदी

४. गंगाजमुना गाउँपालिका–४ रविन अधिकारी

५. रुवीभ्याली गाउँपालिका–६ समिर गुरुङ

राष्ट्रिय प्रजातन्त्र पार्टी

१. खनियाबास गाउँपालिका–१ सोनाम तामाङ

२. खनियाबास गाउँपालिका–२ अरुणकुमार पाख्रिन

३. खनियाबास गाउँपालिका– ३ कमानसिंह तामाङ

४. रुवीभ्याली गाउँपालिका–४ प्रशान्त तामाङ

स्वतन्त्र

१. नीलकण्ठ नगरपालिका–३ राजकुमार श्रेष्ठ

२. ज्वालामुखी गाउँपालिका–४ कृष्णबहादुर गुरुङ

३. धुनिवेशी नगरपालिका–५ विशाल भट्टराई

जनता समाजवादी पार्टी

१. रुवीभ्याली गाउँपाकिला–३ फे दोर्जे तामाङ

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

7 − 7 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने