२०८३ भदौ २०, शनिबार
 

भरतपुरमा फेरि रेनु दाहालको अग्रता

prabhu bank home loan

काठमाडौं – भरतपुर महानगरपालिका रेनु दाहालले पुनः अग्रता लिएकी छन् । यसअघि झिनो मतले एमालेका विजय सुवेदीभन्दा पछाडि परेकी उनी अहिले अघि लागेकी हुन् ।

भरतपुर महानगरपालिकामा १०२०६ मत गणना गर्दा गठबन्धनकी रेनु दाहालले ३५७८ मत पाएकी छन् । विजयले ३५७५ मत ल्याएका छन् । यस्तै, स्वतन्त्र उम्मेवार जगन्नाथ पौडेलले १३६० मत ल्याएका छन् ।

उपमेयरमा गठबन्धनबाट चित्रसेन अधिकारीले ४०४३ मत ल्याएका छन् भने राप्रपाबाट हिमला गुरूङले २८१६ मत ल्याएकी छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

nineteen − six =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने