२०८३ बैशाख १७, बिहिबार
 

प्रधामन्त्री पत्नी आरजु राणालाइ कारवाहि कहिले गर्ने निर्वाचन आयोग?

prabhu bank home loan

काठमाडौँ – नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी प्रधामन्त्री पत्नी आरजु राणा देउवाले निर्वाचन आचारसंहिता विपरित अभिव्यक्ति दिएकी छिन् । उनले बिहीबार डडेलधुरामा सम्बोधन गर्दै कांग्रेसले नजितेका पालिकामा बजेट नपठाउने भन्दै पैसा पाउन मतदाताले कांग्रेस उम्मेदवारलाई मतदान गर्नुपर्ने बताएकी थिइन् ।

प्रधानमन्त्री पत्नी भएकै हैसियतमा कांग्रेस हारेका पालिकालाई बजेट नदिने भन्ने अधिकार उनलाइ कसरि भयो? निर्वाचन आयोगले बुझ्न जरुरी छ। राणाले बिहीबार डडेलधुरा पुगेर कांग्रेसले मेयर नजितेका पालिकामा बजेट नपठाइने चेतावनी दिएकी थिइन् । जहाँ कांग्रेसको मेयर हुन्न त त्यहाँ हामी किन पैसा पठाउँछौँ उनले भनेकी थिइन् “यो कुरा ध्यान दिएर करुवासरुवा पार्टीलाई भोट नहाल्नूस् । उक्त अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत रहेको छ ।

निर्वाचन आयोगले कांग्रेस केन्द्रीय सदस्य तथा प्रधानमन्त्री पत्नी राणालाई निर्वाचन आचारसंहिता विपरितको अभिव्यक्तिबारे स्पपष्टीकरण सोधि तुरुन्त कारवाहि गर्नुपर्ने हुन्छ ।

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

seven + 19 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने