२०८३ असार ७, आइतवार
 

ओलीले गरे एमालेको नयाँ केन्द्रीय कार्यालय उद्‍घाटन

prabhu bank home loan

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीको नयाँ केन्द्रीय कार्यालय को उद्घाटन गरेका छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा एमालले पार्टी कार्यालय सारेको हो, जसको आज उद्घाटन गरियो ।

नेपाल कम्यनिस्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसर पारेर आज अध्यक्ष ओलीले उक्त कार्यालय उद्घाटन गरेका हुन् । एमालेले पार्टी कार्यालय सञ्चालनका लागि प्रतिष्ठानको पूरै भवन भाडामा लिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

16 − 6 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने