

काठमाडौं- भर्खरै ललितपुरको सातदोबाटोको सडक किनारमा रहेको विद्युत पोलमा आगोलागि भएको छ।
समयमै दमकल आएर आगो निभाएकोले ठुलो दुर्घटना हुनबाट भने जोगिएको छ।
पोलमा गुजुल्टिएर तानिएका विद्युत, टेलिभिजन केबल, इन्टरनेट र दूरसञ्चारका तारले गर्दा विधुतका पोलमा आगोलागिका घटना बढ्दै गएका छन् ।
तश्विरहरू




