

काठमाडौं – आज छापावाला सुनको मूल्य घटेकाे छ ।
आज छापावाल सुन प्रति तोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजाे छापावाला सुन प्रतिताेला १ लाख २ हजार ५ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।
मंगलबार चाँदीकाे मुल्य भने स्थिर रहेकाे छ । आज चाँदी प्रति तोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

