२०८३ असार ९, मङ्लबार
 

भरतपुरको दावी माओवादीले छाड्यो

prabhu bank home loan

काठमाडौं – नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिको नेतृत्व पाउनुपर्ने दाबी छाडेको छ । अध्यक्ष प्रचण्डले गरेको पत्रकार सम्मेलनमा उनले भरतपुर नपाए गठबन्धन नै धरापमा पर्नसक्ने बहश गलत रहेको बताए ।

 

देशभर रहेका ६ वटा महानगरपालिकामध्ये काठमाडौं, विराटनगर र पोखरामध्ये कुनै एक महानगरमा माओवादी केन्द्रलाई गठबन्धनमा रहेका दलले सहयोग गर्दा समेत हुने उनले बताए । उनले भने,‘भरतपुर वा रेणु नै उम्मेदवार हुनुपर्छ भन्ने सत्य होइन । ६ वटा महानगरपालिकामध्ये एउटा त माओवादीले पाउने होला । काठमाडौं, पोखरा र विराटनगरमध्ये एउटा कुनै महानगरपालिकामा गठबन्धनमा रहेका दलहरुले निर्णय गर्दा हाम्रो कुनै आपत्ती छैन ।’

 

यसअघि भरतपुर महानगरपालिकाको मेयर आफुले पाउनुपर्ने दाबी माओवादी केन्द्रले अघि सार्दै आएको थियो

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

one × four =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने