२०८३ बैशाख ८, मङ्लबार
 

सुनको भाउ बढ्यो

prabhu bank home loan

काठमाडौँ — सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ । हिजो तोलाको ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा आठ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

आज सुनको भाउ तोलाको ९९ हजार ७ सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ आज तोलामा १० रुपैयाँले बढेको छ । हिजो तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलको १३ सय ६० रुपैयाँ तोकिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

20 − 15 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने