२०८३ बैशाख १७, बिहिबार
 

एकीकृत समाजवादी सिन्धुपाल्चोक काठमाडौ सम्पर्क मञ्च गठन

रमेश न्यौपाने राधाकृष्ण,काठमाडौ

prabhu bank home loan

नव गठित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले काठमाडौं– सिन्धुपाल्चोक सम्पर्क मञ्च गठन गरेको छ ।
शनिबार काठमाडौ चाबहिल स्थित ए-वान पार्टी प्यालेस मा  आयोजित भेलाबाट नरबहादुर श्रेष्ठको अध्यक्षतामा कमिटी गठन भएको बताइएको छ।

उपाध्यक्ष नेत्र आचार्य, सचिव  अनिता लामा , सहसचिव भिमसेन खतिवडा तथा कोषाध्यक्षमा राजन धिताल सहित जम्मा ७१ सदस्यीय कमिटी गठन गरेको यो भेलालाई सम्बोधन गर्न स्वयं पार्टी अध्यक्ष माधवकुमार नेपाल पुगेका थिए।

भेलाको बिशेश अतिथि को रुपमा सम्बोधन गर्दै पार्टिकी केन्द्रीय सचीव तथा शहरी बिकास मन्त्री रामकुमारी झाक्री ले एउटा नाममात्रको पार्टिले महाधिवेशन को नाटक मञ्चन गर्दै गरेको भएतापनी त्यसभित्र एउटा सन्काहा ब्यक्तिको एकाधिकार चल्ने भएकालेे राजनीतिक भविस्य सुरक्षीत गर्न समाजवादीमा होमिन एमाले पंक्तिलाई अपिल गरेकी थिइन् ।

यश क्रममा मन्त्री झाक्रीले आफुलाइ पार्टीले बिश्वास गरि सरकारको नेतृत्वमा पठाएकोमा धन्यवाद दिदै नेता तथा सम्पुर्ण कार्यकर्ता को शिर झुक्न नदिने प्रतिबद्धता समेत जाहेर गरेकी थिइन्।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

3 × 2 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने