

२०७८ असोज १९ गते मंगलबार बिहान पाँच बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट वैदेशिक रोजगारीको सिलसिलामा देश छोड्न लाइनबद्द युवाशक्ती।
दशैँको मुखैमा घरपरिवार लाई रुवाउदै र आफू रुँदै खुसी किन्नको निम्ति देश छोड्नुपर्ने बाध्यता मा परेका युवाहरुको कहालीलाग्दो कथा कस्ले बुझिदिने?यो देशमा सरकार छ??? 



