२०८३ बैशाख १८, शुक्रबार
 

कति जल्नुहुन्छ अर्काको प्रगतिबाट:नारायण न्यौपाने”निर्दोश”

गजल

prabhu bank home loan

कति जल्नु हुन्छ अर्काको प्रगति बाट
रोकिएला  रक्तसञ्चार  धमनी बाट

जवानी फर्केर आउन्न कसैको पनि
एक बार तर्किएपछी जिन्दगी  बाट

जति मलाई शब्दले दिएको छ शान्ति
त्यति संभव  छैन कुनै औषधि  बाट

मेरो समर्थक अर्काको पक्षमा बोल्यो
अब के आशा राखौं त्यो मतलबी बाट

खबर सुनाइदिनु आमा खुसी हुनेछिन्
छोरो  छुटेर  आउँदैछ  बन्दकी  बाट

नारायण न्यौपाने निर्दोश
पाल्पा नेपाल
हाल साउदी अरेबिया

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

three × three =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने