२०८३ बैशाख ५, शनिबार
 

चीनिया अन्तरीक्षयात्री ९० दिनपछि पृथ्वीमा

काठमाडौ

prabhu bank home loan

चीनको सबैभन्दा लामो अन्तरिक्ष (स्पेस) मिसनपछि चिनियाँ अन्तरिक्ष टोली सकुशल पृथ्वीमा फर्किएको छ । करिब ९० दिन लामो अन्तरिक्ष मिसन पूरा गरी सो टोली शुक्रबार पृथ्वीमा आइपुगेको हो ।

नेई हेइसेङ, लिउ बुमिङ र ताङ होन्वोको टोलीले शुक्रबार पृथ्वीमा पाइला टेकेका हुन्। गत बिहीबार अन्तरिक्षयानबाट छुटेका सो टोलीले १ बजेर ३५ मिनेट (स्थानीयसमयअनुसार) भित्रि मङ्गोलियाको गोपि मरुभूमिमा अवतरण भएका थिए ।

पृथ्वीदेखि ३८० किलोमिटरमाथि रहेको चीनको स्पेस स्टेसनमा सो टोलीले ९० दिन बिताएको थियो । जुन १७ मा सो टोली अन्तरिक्षतर्फ गएको थियो । विभिन्न खोजका लागि अन्तरिक्षमा पुगेको सो टोली आफ्नो मिसन पूरा गरी फर्किएको हो।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

14 − twelve =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने