२०८३ भदौ १५, सोमवार
 

आगोलाई कमजोर सम्झिनेहरू भस्म भए:प्रचण्ड

संवाददाता

prabhu bank home loan

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री प्रचण्ड ले गठबन्धन को सरकार छिटै बिस्तार भएर देश र जनताको सेवामा केन्द्रित हुने बताउनुभएको छ। पार्टीको सर्लाही काठमाडौ सम्पर्क मञ्चले गरेको एक कार्यक्रम लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

अध्यक्ष प्रचण्ड ले भन्नुभयो” तराई मधेस माओवादीमय नहुँदासम्म मधेसी जनताको हित र मुक्ती सम्भव छैन,माओवादी बाहेक का दललाइ मत दिँदा कस्तो पीडा भोग्नुपर्ने रहेछ भन्ने कुरा पछिल्लो तीन बर्षमा पुष्टि भैसकेको छ” साथै आफुले माओवादी आगो हो आगो संग नजिस्किन बारम्बार सचेत गराउदा पनि नमानेकाहरु अहिले भस्म भएको बताउनुभयो।

हामीले केपि लाई प्रधानमन्त्री छानेकै कारण देशको उपलब्धि झन्डै झन्डै गुम्ने अवस्था आइसकेको र त्यसको विरुद्ध आफुले गठबन्धन बनाएर अन्तिम लडाइ लडेको पनि बताउनुभयो। केपि वलि शुरुआत देखि नै गणतन्त्र र दलित बिपन्नले प्राप्त गरेका हक अधिकार को विपक्षमा रहेको समेत आरोप लगाउनुभयो।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

3 × 5 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने