

काठमाडौं,
सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको १५ औँ साधारणसभा तथा सातौँ अधिवेशन आकस्मिक रुपमा स्थगित भएको छ । मँगलबार काठमाडौंमा सुरु हुने भनिएको साधारणसभा र अधिवेशन विशेष कारणवश स्थगित गर्नु परेको संघले सूचना निकालेर जानकारी गराएको छ ।

तस्वीरः अकोराबको १४ औं साधारणसभा ।

