जुम्लामा दोस्रो पटक हिमपात चंखेली खबर माघ २३, २०७७माघ २३, २०७७ जुम्ला, जुम्लामा यस वर्षको दोस्रो पटक हिमपात भएको छ । जिल्लाको माथिल्लो भेगमा हिमपात भएपछि किसानहरु खुसी भएका छन् । पातलो हिउँ सदरमुकाम जुम्लाबजारसम्म परेको छ । तस्वीरः भूपेन्द्र थापा