२०८३ बैशाख १८, शुक्रबार
 

निर्वाचन आयोगद्धारा राजनीतिक दलसँग परामर्श

prabhu bank home loan

काठमाडौं,

निर्वाचन आयोगले केन्द्र, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलहरूका प्रमुख एवं प्रतिनिधिसँग आइतबार निर्वाचनका विषयमा छलफल गरेको छ।

मतदान केन्द्र, स्थल र मतदाता नामावली अद्यावधिक लगायतका विषयमा दलहरूका प्रतिनिधिसँग छलफल गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि परेको मुद्दामा सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ चलिरहेका बेला निर्वाचन आयोगले दलहरूसँग निर्वाचन कार्यक्रमबारे छलफल गरेको छ ।

मतदान केन्द्र र मतदान स्थलहरू थपघट गर्नेबारे आयोगले दलहरूसँग परामर्श गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

two + 10 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने