२०८३ बैशाख ८, मङ्लबार
 

आर्थिक अवस्था कमजोर भएपछि उपचारमा समस्या सहयोगका लागि अपिल

prabhu bank home loan

धादिङ – धादिङको थाक्रे गाउँपालिका वडा नं ३ का हर्क तामाङ २०७२ को भुकम्पमा आफ्नै घर भत्किएर कम्मर मुनि चोट लागि थला परेपछि उपचारमा सहयोग गर्न परिवारले अपिल गरेका छन् । आर्थिक अवस्था कमजोर भएपछि उपचार सहयोगका लागि परिवारले अपिल गरेको हो ।

पैसा नभएपछि उनको उपचारमा समस्या भएको छ। आर्थिक अवस्था कमजोर भएकाले तामाङको उपचारका लागि थाक्रे–३ का अध्यक्ष बिजय तामाङको नेतृत्वमा रकम संकलन अभियान थालिएको छ। अध्यक्ष तामाङले उपचारका लागि २ लाखको आवस्यक परेकाले आफुले पनि केहि रकम सहयोग गरेको र अरुलाई पनि सहयोग गर्न अनुरोध गरेका छन् ।

उनले तामाङको उपचारका लागि सहयोग गर्नका लागि लाल तामाङको सम्पर्क नम्बर ९८६७२०३००२ मा सम्पर्क गरेर सहयोग गर्न सक्ने बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

twenty − 5 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने