२०८३ बैशाख ८, मङ्लबार
 

त्रिशूली नदीमा ट्रक खस्यो, थप विवरण आउन बाँकी

prabhu bank home loan

चितवन – चितवनको इच्छाकामनामा इँटा बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–५ नाग्दी खोला नजिकबाट बिहान ना ७ ख ७१०३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो ।

ट्रक पानीमा डुबेको अवस्थामा छ । ट्रकमा कति जना रहेका थिए खुलिनसकेको चितवन प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

 

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

two × 4 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने