२०८३ बैशाख ८, मङ्लबार
 

आजको मौसम : देशका अधिकांश स्थानमा भारी वर्षा

prabhu bank home loan

काठमाडौँ – शनिवार देशका अधिकांश स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले बागमती, गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा बेलुकीसम्म नै भारी वर्षा हुने जनाएको छ ।

देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बिहान बागमती र प्रदेश १ का केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

eighteen + fourteen =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने