काठमाडौं – शनिबार बिहान ५:२६ मा काठमाडौं र आसपासका जिल्लाहरुमा भूकम्प गएको छ ।
यसको केन्द्र बिन्दु कहाँ हो र कति रेक्टर स्केलको भूकम्प गएको हो भन्ने बारेमा बिस्तृत विवरण आइसकेको छैन।