

दाङमा चट्याङ लागेर एक जनाको मृत्युभएकाे छ ।
चट्याङ लागेर घोराही उपमहानगरपालिका वडा नम्बर १९ खानीगाउँका १५ वर्षीय शङ्कर विकको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ ।
गाेठाला गएको समयमा उनलाई हिजाे बेलुकी चट्याङ लागेको र घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ।

