२०८३ बैशाख १०, बिहिबार
 

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

prabhu bank home loan

काठमाडौं – काठमाण्डौको रविभवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु ।

दुर्घटनामा मोटरसाइकलका चालक मकवानपुरको थाहा नगरपालिका–२ का राजु दुतराजको मृत्यु भएकाे हो ।

हिजो बेलुका बा ०२–०३० प ६३६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुई वटा बसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानका लागि प्रहरीले दुई वटै बसका चालकलाई पक्राउ गरेको जानकारी दिएकाे छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

four × one =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने