२०८३ बैशाख १०, बिहिबार
 

थाक्रे गाउँपालिकाद्वारा ९२ करोड २८ लाखको बजेट सार्वजनिक

prabhu bank home loan

धादिङ – धादिङको थाक्रे गाउँपालिकाको ११ औं गाउँ सभा सम्पन्न भएको छ। आज भएको सभाले आर्थिक वर्ष २०८९/०८० का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ।

गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गरे भने पालिका उपाध्यक्ष यन्त्र वहादुर थापाले कुल ९२ करोड २८ लाख ११ हजार रुपैयाँ बजेट विनियोजन गरेका छन्।

आगामी आर्थिक वर्षको लागि गाउँसभाले विभिन्न शिर्षकमा बजेट छुट्याएको छ। जसअन्तर्गत आर्थिक विकास तर्फ ८ करोड १९ लाख ४० हजार , सामाजिक विकास तर्फ रु ३२ करोड २९ लाख ६० हजार , पूर्वाधार विकास तर्फ रु ३९ करोड ३६ लाख १६ हजार ,सुसासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ रु २ करोड ९२ लाख ९५ हजार र कार्यालय तथा प्रसासनीक तर्फ रु ९ करोड ५० लाख बजेट उपाध्यक्ष थापाले गाउँसभामा प्रस्तुत गरेका छन्।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

15 + eighteen =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने